Section 29
असल नियतले काम गरेकोमा बचाउ असल नियतले काम गरेकोमा बचाउ
यो ऐन बमोजिम असल नियत लिई गरेको वा गर्न खोजेको कुनै कामको सम्बन्धमा विश्वविद्यालय वा विश्वविद्यालयको कुनै पदाधिकारी उपर मुद्दा चलाउने वा अन्य कुनै कानुनी कारवाही गरिने छैन ।